दफा ११
कल्याणकारी अधिकृतको काम, कर्तव्य र अधिकार
कल्याणकारी अधिकृतको काम, कर्तव्य र
अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) मुक्त कमैयाको अभिलेख तयार गर्ने,
(ख) मुक्त कमैयाको हकहितको सम्बन्धमा समितिबाट निर्देशित तथा सुम्पिएको काम
गर्ने,
(ग) समितिबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने,
(घ) तोकिए बमोजिमको अन्य काम गर्ने ।